मन्त्रीहरुलाई रवीको सिधाकुरा : ‘टल्किनु पर्ने त जनताको भाग्य हो मन्त्री ज्यु, तपाँईको जुत्ता होइन’ भन्दै यसरी प्रश्न गरेपछि मन्त्री नै भए अक्क न बक्क

केही दिन अघि एकै ठाउमा देशका ४ जना मन्त्रीज्युहरुलाई भेट्ने अवसर मिल्यो । नाम म लिन्न किन भने यो कुनै मन्त्री वा व्यक्तिसँग सम्बन्धित बिषय होइन प्रवृत्ती बारेको विषय हो । मैले चारैजना मन्त्री ज्युहरुको जुत्ता हेरे । चारैजना मन्त्रीज्युहको जुत्ता भर्खरै…Read More »

आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक डा. यादव ३७ हजार घुससहित रंगेहात पक्राउ, यस्तो हुनेछ कडा कारबाही

काठमाडौँ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगले केन्द्रीय आयुर्वेद चिकित्सालय नरदेवमा कार्यरत निमित्त निर्देशक डा. रामदेव यादवलाई ३७ हजार रुपैया घुससहित रङ्गेहात पक्राउ गरेको छ । आयुर्वेदीक हेल्थ असिस्टेनको ३ महिने कोर्ष गराउने अनुमती दिन ३७ हजार घुस लिँदै गर्दा पक्राउ गरीएको अख्तियारले…Read More »

नेपालमा चीन होइन, भारतका लागि पाकिस्तान चुनौती, पाकिस्तानले भारत निल्न सक्ने यस्तो आयो भित्री रहस्य (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

इन्डिया फाउन्डेसन भारत सरकारको थिङ्क ट्याङ्कमध्येको एक संस्था हो । यसले भारत सरकारको नीति निर्माणमा सहयोग पुर्याउनुको साथै आतङ्कवाद, सुरक्षा, राजनीतिक, अर्थतन्त्र, दुई देशबीच सम्बन्ध लगायतको क्षेत्रमा अध्ययन अनुसन्धान गरिहेको छ । यस फाउन्डेसनमा १४ जना निर्देशक छन् । जसमा मन्त्रीदेखि विभिन्न…Read More »

८ कक्षा मात्र पढेको भनेर गिज्याइएका प्रधानमन्त्री ओलीलाई भारतद्धारा विद्याबारिधिबाट ठुलो विभूषित, कारण यस्तो छ

काठमाडौ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको एक विश्वविद्यालयले विद्याबारिधिबाट विभूषित गरेको छ । उत्तराखण्डको पन्तनगरस्थित कृषि विश्वविद्यालयको दीक्षान्त समारोहमा ओलीलाई मानार्थ विद्याबारिधिबाट विभूषित गरिएको हो । आजदेखि ओलीसँग डाक्टर, पीएचडी, विद्यावारीधिको प्रमाणपत्र रहेको छ । यो खुशीलाई सारा नेपालीका सामाजिक…Read More »

ओलीको ‘उग्र राष्ट्रवाद’ को छवि भारत भ्रमणले छर्लङग भयो भन्दै कांग्रेस नेता सिंहले खुलाए यसरी ओलीको भित्री चुरो

काठमाडाैं। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘उग्र राष्ट्रवाद’ को छवि भारत भ्रमणले छर्लङग भएको बताएका छन्। प्रेस युनियन रुपन्देहीले अाइतबार बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै सिंहले विगतमा ओली भारत विरोधीका रुपमा प्रस्तुत भएको तर…Read More »

निकै खुशीको खबर : नेपाली कामदारलाई बिदेशमै परिवार भेट्ने अवसर मिलाउने यस्तो छ नेपाल सरकारको योजना

२५ चैत, काठमाडौं । सरकारले नेपाली कामदारलाई करार अवधिमा कम्तिमा एकपटक आफ्नो परिवारलाई कोरिया लैजान पाउने व्यवस्था गर्न प्रस्ताव गरेको छ । श्रम तथा रोजगरमन्त्री गोकर्ण बिष्टले कोरियन राजदूत पार्क योंग सिकलाई कामदारको सम्झौता अवधिभित्र कोरियामै आफ्ना परिवारका सदस्यलाई भेट्ने अवसर मिलाइदिन…Read More »

मोदीलाई ओलीको प्रश्न : खतराको घण्टी बजिसक्यो, लाजमर्दो भएन र ? अरु के-के भयो ?

२५ चैत, नयाँदिल्ली । के दिल्ली नेपाल मामिलामा ‘कोर्ष करेक्सन’को चरणमा पुगेको हो ? हैदराबाद हाउसमा दुवै प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनपछि एक सार्वजनिक समारोहमा भेटिएका भारतीय विदेश राज्यमन्त्री विके सिंहलाई यो अप्ठ्यारो प्रश्न थियो । तर, उनले कूटनीतिक शैलीमा यतिमात्र भने, ‘हामी…Read More »

प्रधानमन्त्री ओलीले राखे हाक्काहाक्की यी विषयमा कुरा, मोदीले दिए यस्तो जवाफ

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको सबै क्षेत्रको विकासका लागि भारत सधै‌ तत्पर रहने बताएका छन्। भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीसँगको वार्तापछि संयुक्त सम्बोधनका क्रममा मोदीले भूपरिवेष्टित मुलुकको रुपमा रहेको नेपाललाई सागरसम्म जोड्नका लागि भारत पुल बन्ने धारणा राखे।…Read More »

ल हेर्नुहोस् ! प्राइम बैंकबाट निकालेको एक लाखको बिटोभित्र भेटियो १० रुपैयाँको नोट, पैसा निकाल्ने ग्राहकलाइ ९९० रुपैयाँ लाग्यो यसरी घाटा (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

प्राइम बैंकको न्यूरोड साखाबाट निकालेको पैसाको बिटोमा १० रुपैयाँको नोट भेटिएको छ । हजार- हजारका नोट गरी एक लाख रुपैयाँ भनेर दिईएको बिटोमा बीचमा १० रुपैयाँको नोट भेटिएको हो । बैंकले दिने नोटहरुमा नोट अपुग हुने समाचार यसअघि पनि आएको थियो ।…Read More »

देउवा सरकारको यसरी भयो एक्कासी झुट प्रमाणित, भूकम्पपीडितलाई थप अनुदान हल्ला मात्रै भएको खुलासा (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौं – शेरबहादुर देउवा नेतृत्वको सरकारले भूकम्पपीडित र बाढीपीडितलाई थप १ लाख अनुदान दिने निर्णय गरेको भनेर झुट बोलेको खुलेको छ । गत १० माघको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितले पाउने अनुदान रकम ३ लाखबाट बढाएर ४ लाख पुर्याउने निर्णय भएको सार्वजनिक गरिएको थियो…Read More »