Politics News

गुन्डा पाल्ने देखी पत्रकार धम्क्याउनेसम्म यस्ता छन् नविना लामाका ठुला हर्कतहरु, तनावमा परे ओली?

काठमाडौं । सत्तारुद्ध नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की सांसद एवम प्रधानमन्त्री केपी शर्मा ओलीको प्रिय नेत्री नविना लामा पछिल्लो समय एकपछि अर्को गरेर विवादमा तानिएकी छिन् । पुर्व एमालेको भातृ संगठन अनेरास्ववियूको विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदाएकी लामा साहसी, निडर र क्षमतावान नेतृको रुपमा परिचित छिन् । आफूलाई लागेका कुरा निर्धक्कसँग राख्ने खुबीका कारण उनलाई धेरै […]

National News

सेनामाथि रक्षामन्त्रालयले चाल्यो यस्तो कदम , अब सेनाले के गर्ला ?

काठमाडौंःरक्षा मन्त्रालयले सैनिक ऐन र नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ । सैनिक अधिकृत तथा जवानको सरुवा–बढुवा तथा वृत्ति विकाससम्बन्धी निर्णयमा रक्षा मन्त्रालयको भूमिका समेत रहने गरी सैनिक एने २०६३ र नियमावली २०६९ संशोधन प्रक्रिया अघि बढाएको मन्त्रालय निकट उच्च स्रोतले जानकारी दिएको छ। त्यसैगरी सेनानीबाट प्रमुख सेनानी तथा प्रमुख सेनानीबाट महासेनानी बढुवामा २०६९ सालमा […]

तस्करी सामान पक्राउ गर्ने प्रहरी जवानकाे जागीर चट्ट …(पुरा बिवरण हेर्नुहोस्)

मरेपछि पनि देश र जनता हाँसेको देख्ने प्रधानमन्त्रीको सपना !

National News

ओली-प्रचण्डले आफ्ना केन्द्रीय नेताहरुलाई गाउँपािलका इन्चार्ज बनाउने तयारी गरेपछि (पुरा विवरण हेर्नुहोस्)

काठमाडौं ।केपी ओली र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले आफ्ना केन्द्रीय सदस्यको संख्या ह्वातै बढेपछि उनीहरुलाई दुई गाउँपािलकाको इन्चार्जको जिम्मेवारी दिने भएको छ । ९ सदस्यीय केन्द्रीय सचिवालयले अन्तिम चरणमा पुर्याएको विधानमा केन्द्रीय सदस्यहरुलार्य गाउँपालिका/नगरपालिकाको इन्चार्ज बनाउने तयारी गरेको नरेन्द्र साउदले लेखेका छन् । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल बसेर सहमति जनाउनासाथ विधान […]

नेपाल टेलिकमको मनसुन अफर: साउन १ गतेबाट लागू हुने, प्याकेज लिन के गर्ने (पुरा पढ्नुहोस)

तोकियो ओली सरकारको आयु, आगामी माघसम्म मात्र प्रधानमन्त्री ओली र गृहमन्त्री बादल टिक्ने (पुरा विवरण हेर्नुहोस्)